प्रि–ओेपन सेसनमा नेप्से सूचक घट्यो

अर्थतन्त्र

काठमाडौं, ५ मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । 

मंगलबार यो सेसनमा नेप्से परिसूचक ०.३० अंकले घटेर १८५३.१७ विन्दुमा गएर बन्द भएको छ । सो सेसनमा ५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीकै घटेको छ भने २ को स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा २०८ कित्ता सेयर किनबेच हुँदा ७१ हजार २१५ रुपैयाँको कारोबार भएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *