प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

अर्थतन्त्र

काठमाडौं, १७ चैत्र ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले घटेको छ । यससँगै सूचक २६६१.६३ विन्दुमा आएको छ । १ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २० हजार ४ सय ५३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो । १२ कम्पनीको मूल्य बढ्दा ३६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *