प्रमुख तीन दलका शिर्ष नेताका बिचमा भेटवार्ता

राजनीति हेडलाइन

काठमाडौं, ८ पुस । प्रमुख तीन दलका शिर्ष नेताहरूका बिचमा भेटबार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको बिचमा भेटबार्ता भएको हो ।
 
साथमा सो बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो। 
 
आसन्न राष्ट्रियसभा निर्वाचन र समायिक राजनीतिक बिषयमा छलफल भएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *