प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा

खेलकुद

काठमाडौं, १६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। 
 
उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छिन्।
 
सिद्धार्थ क्रिकेट रंगशालामा आज विहान ९ बजेदेखि फाइनल खेल सुरु हुदैँछ । 
 
पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी तथा  आर्मीको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।
 
दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *