पुर्व उपराष्ट्रपति पुनको पुस्तक आजबाट बजारमा

राजनीति

काठमाडौं, २३ कार्तिक । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको नयाँ पुस्तक आजवाट बजारमा आउने भएको छ ।
 
पुर्व उपराष्ट्रपति पुनले लेखेको ‘यात्रा जिन्दगी’ नामक पुस्तक आजबाट बजारमा आउन लागेको हो । 
 
सो पुस्तकको बिमोचन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे पछि बजारमा आउन लागेको हो । सो पुस्तकको बिमोचन आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिमोचन हुदैँछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *