पुर्वमन्त्री खाँड थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ

राजनीति हेडलाइन

काठमाडौं, १५ मंशिर । नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ । 
 
हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो । 
 
अदालतमा जारी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा आज फैसाला आउने सम्भाबना देखिएको हो । 
 
आज आउने फैसालाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *