नेपाल प्रहरी हवल्दारहरुको सरुवा (सूची सहित)

शिक्षा

नेपाल प्रहरी हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवल्दारको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कर्याालयले जारी गरेको सूचनामा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *