नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा

शिक्षा

काठमाडौं – नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखि सरुवा भएको स्थानबाट तलब भत्ताको व्यवस्था हुने गरी ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *