नेपाल प्रहरीका हजारौँ जवानको सरुवा, हेर्नुस् सूची

अन्य

काठमाडौँ । नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जवानहरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले मंगलबार ५ हजार ९३८ जना जवानहरूको सरुवा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *