त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन खुला

शिक्षा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी करार सेवाका लागि ३ जना क्लिनिकल रजिस्ट्रार पदमा आवेदन माग गरेको छ। २१ देखि ४५ वर्ष उमेरका नेपाली नागरिकहरूले २०८१ साल असोज १३ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन शुल्क रु. २,००० बैंकमा जम्मा गरी भौचर सहित फाराम बुझाउनु पर्नेछ। विस्तृत जानकारीका लागि शिक्षण अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

ईप्रेस मिडिया
आश्विन ७, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *