जनता समाजवादी पार्टीले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय

राजनीति हेडलाइन

काठमाडौं । जनता समाजवादी पार्टीले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कोशी प्रदेश जनता समाजवादी पार्टी संसदीय दलकी नेता निर्मला लिम्बुले संघीयता बचाउन आफ्नो पार्टीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएकी छन्।

बुधबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतका पक्षमा बोल्दै उनले कार्कीलाई बधाई र शुभकामना दिँदै गठबन्धनका तर्फबाट जसपाले पनि विश्वासको मत दिने निर्णय गरेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *