काठमाडौं विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, उद्धार कार्य जारी

प्रदेश-पालिका हेडलाइन

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ। अवतरणका क्रममा ठूलो आवाजसहित विमान दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दुर्घटनास्थलबाट धुवाँको मुस्लो निस्किरहेको छ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेका छन्। विमानमा रहेका यात्रुहरूको संख्या र उनीहरूको अवस्थाबारे अझै आधिकारिक जानकारी प्राप्त भएको छैन।

थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *