कर्मचारी र पदाधिकारीकाे बुद्धि पलाओस भन्दै मायादेवी मन्दिरमा दिप प्रज्वलन

प्रदेश-पालिका

भैरहवा, १४ फागुन । लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन ।
 
विहार गुम्बामा पर्यटक खचाखच तर हाेटल खाली हुन गई व्यावसायबाट पलायन हुन परेकाे भन्दै विराेध स्वरुप कार्यक्रम गरिएकाे हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *