कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

प्रदेश-पालिका हेडलाइन

काठमाडौँ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *