एमाले सचिवालय बैठक बस्दैँ

राजनीति हेडलाइन

काठमाडौं, २२ कार्तिक । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । 
 
पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ । 
 
एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पवाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुनेछ । 
 
एमालेले बैतडीको झुलाघाट देखि पांचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *