एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव

अर्थतन्त्र

काठमाडौं, १ पुस । बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ । 
 
गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव साधारणसभामा गर्ने निर्णय गरेको छ । 

साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधभारणसभा बोलाएको छ। त्यसले लागि १९ पुसमा बुकक्लोज गर्दै छ । १८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश् र साधारणसभामा भाग  लिन पाउने छन्। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *