उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदुत संगबीच भेटवार्ता

राजनीति

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन संगले भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारमा भएको भेटवार्तामा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत संगले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *