इंग्लिस प्रिमियर लिग: बर्नलीविरुद्ध युनाइटेडको चुनौतीपूर्ण जीत

खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि चुनौतीपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले बर्नलीमाथि १-० को चुनौतीपूर्ण जीत निकालेको हो । 

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्तिममा गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन ।

बर्नली अंक तालिकाको पुछारमा छ भने सिटी शीर्षस्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *