काठमाडौं, १० मंशिर । आजबाट द्रुत बस सेवा सूरू हुने भएको छ ।
जसअनुसार आज थप ३६ बसले द्रुत सेवाको सुबिधा दिनेछन्।
गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दशैं यता बन्द भएको थियो।
तर, अहिले पुन थप रंगरोगन गरि तथा सडक सुचना बोर्ड थप राखेर यो सेवा पुन: सञ्चालनमा ल्याईएको हो ।

