काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४० रुपैयाँ ३८ पैसा र बिक्रीमा १४१ रुपैयाँ १ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६२ रुपैयाँ ४ पैसा र बिक्रीमा १६२ रुपैयाँ ७७ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १७ पैसा र बिक्रीमा १८ रुपैयाँ २५ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २ पैसा र बिक्रीमा २८ रुपैयाँ १४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८२ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८७ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६१ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३५४ रुपैयाँ १३ पैसा तय गरिएको छ।


