अत्यधिक मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा

कला

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो ।
हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *