एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक

खेलकुद

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ ।
सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् ।
जसमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका महिला टिमले भाग लिदै छन् ।
प्रतियोगिताका शिर्ष तीन टीमले महिला लिग खेल्न पाउने एन्फाले जनाएको छ ।
     

Leave a Reply

Your email address will not be published. Required fields are marked *