ईपीएस कोरिया भाषा परीक्षा असोजमा, आवेदन खुला

शिक्षा हेडलाइन

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने भएको छ। ईपीएस कोरिया शाखाले यस सम्बन्धी सूचना जारी गर्दै साउन ७ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुनेछ।

थप योग्यता र आवेदन प्रक्रिया सम्बन्धी विस्तृत जानकारी ईपीएस कोरिया शाखाको आधिकारिक वेबसाइट वा सूचनामा उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *